प्रत्येक वर्ष बालबालिकाको आँखा जँचाउन प्रतिष्ठानको आग्रह
काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने,
Source : https://www.ratopati.com/story/452152/foundation-urges-children-to-check-their-eyes-every-year