प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले

काठमाडौं। नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ। चिनियाँ राष्ट्रपति नेपाल आउँदा […]

Source : https://www.dcnepal.com/2024/11/610621/