प्रधानमन्त्री ओलीद्वारा बुबाकाे हातबाट टीका ग्रहण, सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाकाे हातबाट दशैँको टीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बिहान ११ बजेर ३६ मिनेटमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छैन । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ टीका उल्लासपूर्ण हुन नसकेकोसमेत उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन...

Source : https://ujyaaloonline.com/story/107714/2024/10/12/pm-oli-received-the-vaccine-from-his-father