प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपियाे : प्रधानन्यायाधीश राउत

काठमाण्डाै – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि बताउन...

Source : https://ujyaaloonline.com/story/108236/2024/10/27/technology-challenges-the-criminal-justice-system