प्रशिक्षार्थी भन्छन् : ‘काठमाण्डाै महानगरकाे तालिमले ठूलाे सहयाेग पुग्याे’

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको महानगर गौरव योजना अन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ महानगरको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेसाका तालिम सञ्चालन गरिरहेको छ ।यीमध्ये वैशाख १२ गतेदेखि शुरु भएको बगैँचे र माली तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । यो तालिम १५ दिन अवधिको हो । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको बगैँचामा प्रशिक्षण हुने गरेको छ ।फूल बगैँचा र बिरुवासम्बन्धी व्यावहारिक ज्ञान दिने क्रममा सोमवार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि ...

Source : https://ujyaaloonline.com/samachar/101526/2024/5/7/responses-of-gardener-training-trainees