प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

काठमाडौं। ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ?– यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सोधेको प्रश्न हो। समितिका सदस्य कार्कीको जस्तै प्रश्न अर्का सदस्य ईश्वरी घर्तीको पनि छ। उनको प्रश्न थियो, ‘न्याय महँगो भयो, सर्वसाधारणले कसरी न्याय […]

Source : https://www.dcnepal.com/2024/10/602518/