प्राइम बैंकद्वारा बाढी पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग

काठमाडौँ / प्राइम कमर्सियल बैंकले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्स्थापनाका लागि ३१लाख रुपैयाँ सहयोग गरेको छ

Source : https://arthadabali.com/2024/10/07/66235