प्राकृतिक प्रकोपमा मृत्यु भएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राकृतिक प्रकोपको घटनामा ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय गरेको छ । असोज १२ गते मकवानपुरको इन्द्र सरोबार गाउँपालिका ३ स्थित