बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

बहराइन । नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । संयोग के रह्यो भने दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली

Source : https://www.ratopati.com/story/455071/swastika-norbu-win-gold-in-boxing