बाँकेका हुलाक कार्यालयबाट सूचना विभागबाट हुने सेवा प्रदान

बाँके – बाँकेका हुलाक कार्यालयबाट सूचना विभागबाट हुने काम हुन थालेको छ । एफ.एम रेडियो तथा केबलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरणलगायत सेवा प्रवाह हुलाक कार्यालयलबाट भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हुलाक चिठीपत्रलगायत दस्तावेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्‍याउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा पनि यसको महत्त्व रहेको बताउनुभयो । पछिल्लो समय धेरैसजो हुलाक कार्यालय भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन् । ...

Source : https://ujyaaloonline.com/story/107829/2024/10/16/service-provided-by-information-department-banke-