बैंकको घटेको ब्याजदरले टेलिकमको नाफा प्रभावित

काठमाडौं । बैंकमा ब्याजदर घट्दा नेपाल टेलिकमको नाफामा प्रत्यक्ष प्रभाव परेको छ । टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ ।

Source : https://www.ratopati.com/story/457633/telecoms-profit-affected-by-banks-reduced-interest-rate