बाइडेन, ह्यारिस र ट्रम्पलाई विजय योजना पेस गर्दै जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्धको युद्धमा विजयका योजना बुझाउँदैछन् ।  यसै हप्ता अमेरिका भ्रमणका क्रममा उनले सो योजना बुझाउने छन् । बाइडेनलाई भेटेपछि जेलेन्स्कीले आफ्नो योजना कंग्रेसमा पनि

Source : https://www.ratopati.com/story/448767/zelensky-presents-victory-plans-to-biden-harris-and-trump