१३ फुट लामो अजिङ्गर महिलाको शरीरमा बेरिएपछि...

बैंकक । थाइल्यान्डमा एक जना ६४ वर्षकी महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । समुत प्रकनस्थित आफ्नो घरबाहिर भाडा माझिरहेको अवस्थामा अर्रोम अरुनरोज नाम गरेकी महिलालाई अजिङ्गरले आक्रमण गरेको थियो । दुई घण्टासम्म अजिङ्गरसँगको घम्साघम्सीपछि

Source : https://www.ratopati.com/story/448776/a--foot-long-python-was-wrapped-around-a-womans-body