रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू पनि सडकमा झरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडी शहिदचोकमा प्रदर्शन गरिरहेका छन् ।

Source : https://www.ratopati.com/story/448774/co-operative-victims-on-streets-after-rsvp-protest-demand-ravis-arrest