बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

काठमाडौँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताएकी हुन् 

Source : https://www.ratopati.com/story/448855/shortage-of-doctors-to-treat-cancer-in-children