अवैध बालुवा र ढुंगासहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटको उतरिभेग  चन्द्रनिगाहपुरबाट अवैध बालुवा ढुङ्गा लोड गरेका ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका–३ अन्तर्गत उतरिभेगको चुरेक्षेत्र तथा चाँदी नदीबाट अवैध उत्खनन गरी बोकेर ३ ट्याक्टर बालुवा र १

Source : https://www.ratopati.com/story/448887/police-seize--tractors-with-illegal-sand-and-stones