भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै
धुलिखेल (काभ्रेपलाञ्चोक) / बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डेकानपुरकोटतेमालपोखरी नारायणस्थानमेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई