भारतद्वारा  ४.२ टन बराबरको राहत सामग्री हस्तान्तरण

काठमाडौँ । भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद

Source : https://www.ratopati.com/story/451692/india-hands-over--tonnes-of-relief-material