माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो ‘एम–कार्ड’ सेवा

काठमाडौँ । माछापुच्छ्रे बैंकले ‘एम–कार्ड’ सेवा सुरु गरेको छ । यस सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु,

Source : https://www.ratopati.com/story/452043/machhapuchchhre-bank-launches-m-card-service