मुख्य सिजनमै आएको विपत्तिले र्‍याफ्टिङ व्यवसाय ठप्प

काठमाडौं । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भोटेकोशी, त्रिशूली जस्ता नदी छेउछाउमा र्‍याफ्टिङ बोटको लामबद्ध हुन्थ्यो, लाइफ ज्याकेट लगाएका व्यक्तिहरूको भीड त्यो क्षेत्रमा देख्न सकिन्थ्यो । त्रिशूली र भोटेकोशीममा मात्रै दिनको ५/६ हजार जनासम्मले र्‍याफ्टिङ

Source : https://www.ratopati.com/story/451719/rafting-business-halted-due-to-disaster-in-main-season