मोटरसाइकलको ठक्करबाट प्यूठानमा ३ महिने शिशुको ज्यान गयो

प्यूठान – मोटरसाइकलको ठक्करबाट प्यूठानमा तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजलको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्...

Source : https://ujyaaloonline.com/story/108617/2024/11/8/a-3-month-old-baby-died-in-a-motorcycle-accident