यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि

काठमाडौँ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौँको असनमा वर्षौँदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्ष भन्दा यस वर्ष

Source : https://www.ratopati.com/story/455500/vimus-prices-up--this-year