यसपटक चुनाव हारे डोनाल्ड ट्रम्प फेरि चुनावमा नउठाउने

वासिङ्टन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने छैनन्। 

Source : https://www.ratopati.com/story/448749/donald-trump-wont-run-for-re-election-if-he-loses-election