यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
दोलखा । गत साताको बाढी पहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बूलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय दोलखाले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ । चाडपर्वमा हुने भिडभाडमा
Source : https://www.ratopati.com/story/451676/time-card-applicable-for-passenger-comfort