रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप
Source : https://www.ratopati.com/story/455930/ravi-remanded-in-police-custody-for--more-days