राजमार्गमा स्थानीय तहको पटके असुली रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके असुली’ रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा विभिन्न किसिमका करहरू

Source : https://www.ratopati.com/story/455166/ministry-of-home-affairs-issues-circular-to-all--district-administrations-to-stop-collection-of-local-levels-on-highways