राष्ट्रपतिको बाकु भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो  । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

Source : https://www.ratopati.com/story/455088/cabinet-approves-presidents-visit-to-baku