रियलमीको शून्य प्रतिशत ईएमआई अफर : १२ महिनाको ईएमआई, ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत

काठमाडौँ / सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ

Source : https://arthadabali.com/2024/10/05/66083