लक्ष्मी पूजाको दिन विद्युतकाे माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौँ  । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार  छ सय दुई मेगावाट बराबर रहेको छ ।  लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल

Source : https://www.ratopati.com/story/455498/electricity-demand-on-lakshmi-puja-day-increased-by--mw-compared-to-last-year