ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा एकजना नियन्त्रणमा

काठमाडौँ । ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री छन् ।  उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले

Source : https://www.ratopati.com/story/450812/man-arrested-for-stealing-mobile-phone-inside-lalitpur-district-court