लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौँ । मोरङ रुपन्देही र कञ्चनपुरबाट लागुऔषधसहित नेपाल प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मोरङ, लेटाङ नगरपालिका-३ मिलन चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ

Source : https://www.ratopati.com/story/457863/three-people-arrested-with-drugs-from-different-places