वायु प्रदूषणका कारण दमका रोगीलाई बढी जोखिम (भिडियोसहित)
काठमाडौँ । मौसम परिवर्तनसँगै दम रोगले बेला–बेला बिरामीमा जटिल समस्या देखिन्छ । मधुमेह, ब्लड प्रेसरजस्तै दमलाई दीर्घ रोग मानिन्छ । दम रोग लाग्नुमा धुम्रपान मुख्य कारण भए पनि पछिल्लो समय बढ्दो वायुप्रदूषण पनि यसको कारक
Source : https://www.ratopati.com/story/456237/asthma-patients-at-greater-risk-due-to-air-pollution-video