विपद्बाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण
काठमाडौँ । यही असोज ११ र १२ गते आएको बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम हस्तान्तरण गर्न थालिएको छ । यसैअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रभावित विभिन्न स्थानीय तहमा मृतकका