विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्छ : मन्त्री पाण्डे
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्नेमा जोड दिएका छन् । पाटन संग्राहलयको २७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई