विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै

काठमाडौँ । आजदेखि विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै छ । बर्सेनि विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाइन्छ । यो

Source : https://www.ratopati.com/story/458164/celebrating-world-antibiotic-resistance-awareness-week