संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनाअनुसार अझै मानसिकतामा परिवर्तन हुन नसकेको बताएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले देश सङ्घीय संरचनामा गए पनि मानसिकता भने परम्परागत केन्द्रीयतानुसार नै

Source : https://www.ratopati.com/story/448369/federalism-has-come-mindset-has-not-changed-cm-kandel