संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ : नीलाम्बर आचार्य

काठमाडौँ । पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन् । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’

Source : https://www.ratopati.com/story/448446/constitution-should-be-made-universally-acceptable-nilambar-acharya