प्रवासका नेपालीसँग प्रचण्डले भने- माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब

Source : https://www.ratopati.com/story/448454/prachanda-says-he-will-fight-next-election-alone-by-strengthening-maoists