सत्ता सहकार्य गरिरहेका कांग्रेस–एमाले चुनावी मैदानमा बन्दैछन् एकअर्काको मुख्य प्रतिस्पर्धी
काठमाडौँ । स्थानीय तहका रिक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति, गाउँ/नगरपालिका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष पदमा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति सार्वजनिक गरेको हो । मंसिर २