सत्ताको दुरुपयोग र अनैतिक राजनीतिद्वारा भ्रमको खेती !
तथ्यबाट सत्य पत्ता लगाउनु, छलफल र बहसबाट निष्कर्षमा पुग्नु मार्क्सवादको मान्यता हो । विचारको विविधता, अभिव्यक्ति र संगठनको स्वतन्त्रताको नेपालको संविधानले नै प्रत्याभूत गरेको छ । नेकपा (एमाले) को जनताको बहुदलीय जनवादले बहस र छलफललाई