सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुलायो
काठमाण्डाै – सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । योसहित नेपालमा आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या चार सय ७६ वटा पुगेको छ । पर्यटन विभागले गएको असारमा गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल आरोहण खुला गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । खुल...
Source : https://ujyaaloonline.com/story/107594/2024/10/8/an-additional-57-mountains-are-open-for-climbing