सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको तीन ढाँचामध्ये टी–२० ढाँचालाई ब्याट्सम्यानहरूको ढाँचा मानिन्छ । विश्व क्रिकेटको सबैभन्दा छोटो टी–२० ढाँचामा ब्याट्सम्यानहरू आक्रामक रूपमा प्रस्तुत हुन्छन् र उल्लेख्य सङ्ख्यामा रन पनि बनाउँछन् । तर, विश्व क्रिकेटमा केही