छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित सडकमा बा.प्र.०६-००१ ज ०२९८ नम्बरको हाइस र बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एकआपसमा

Source : https://www.ratopati.com/story/456413/-killed-in-separate-accidents