सहकारीप्रति अझै छ विश्वास, यो क्षेत्र धराशायी हुने सम्भावना कति ?
विराटनगर । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै विभिन्न ठाउँमा बचतकर्ता सडकमा उत्रिए पनि मोरङ, कटहरीका बब्लु मिश्रले तीन वटा सहकारीमा दैनिक रूपमा रकम बचत गर्दै आएका छन् । विराटनगरस्थित मुख्य बजारमा क्यान्टिन