सहरी विकास मन्त्रालय मातहतका आयोजनाहरूमा २ अर्ब ८८ करोडभन्दा बढीको क्षति
काठमाडौँ । असोज ११ र १२ गतको अविरल वर्षासँगैको बाढी पहिरोका कारण सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूमा कुल २ अर्ब ८८ करोड ३४ लाख बराबरको क्षति भएको छ । मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता बिनु बज्राचार्य