सांसदहरूको ‘फेस्टिभ मुड’ले विपत्काे मुखमा जनताको आवाज बन्द
काठमाडौँ । प्राकृतिक विपत्काे मारमा जनता पर्दा संसद् बन्द छ । संसदीय समितिहरू पनि कोरम नपुगेको भन्दै बैठक बस्न सकेका छैनन् । अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोका कारण २१८ जनाको मृत्यु भइसकेको