सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, ५ दशमलव २६ प्रतिशत लाभांश पारित

काठमाण्डाै – सानिमा बैंक लिमिटेडले २०औं साधारणसभा सम्पन्न गरेकाे छ । काठमाण्डाैमा आज एक कार्यक्रमकाबीच बैंकले साधारणसभा सम्पन्न गरेकाे हाे । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिले चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ४० कराेड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ३३ अर्ब ८६ कराेड, कुल निक्षेप १ खर्ब ९९ अर्ब ३८ कराेड तथा खुद कर्जा सापटी १ ...

Source : https://ujyaaloonline.com/story/109019/2024/11/19/sanima-bank-20th-general-assembly-held