सानै उमेरदेखि धेरै स्क्रिन हेर्दा आउन सक्छ समय अगावै यौवनावस्था

काठमाडौँ । सानै उमेरदेखि स्क्रिनमा धेरै समय बिताउँदा समय अगावै यौवनाअवस्था आउन सक्ने एउटा अध्ययनले देखाएको छ । मुसामा गरिएको एउटा अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार कम उमेरदेखि नै स्क्रिनमा धेरै समय बिताउँदा

Source : https://www.ratopati.com/story/457946/too-much-screen-time-from-a-young-age-can-lead-to-precocious-puberty