सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

सिरहा। चाडपर्वको समयमा यात्रुलाई हुने समस्यामा सहजीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जिल्लाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ। दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सवारी टिकट काउन्टरमा हुने भीडभाड तथा यात्रु ठगिने कार्य नियन्त्रण र समस्याको तत्काल सुनुवाइ गर्न लहान, सिरहा बजार, धनगढीमाई, गोलबजार, मिर्चैया र बन्दिपुरमा सहायता कक्ष सञ्चालनमा ल्याइएकोे […]

Source : https://www.dcnepal.com/2024/10/603016/