सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन । जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार

Source : https://www.ratopati.com/story/451697/landslide-blocks-jaya-prithvi-highway